भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३१ पुग्यो, ९ हजार भन्दा बढि संक्रमित

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ ।

वल्र्डोमिटरको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार २ सय ४० पुगेको छ । त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि ३ सय ३१ पुगेको छ, भने १ हजार ९६ जना उपचारपछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्