त्रिकोणात्मक टी–२०आई शृङ्खलाको उपाधिका लागि नेपालले दियो यूएईलाई १६३ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक टी–२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर  नेपालले जम्मा १६२ रन बनायो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६२ रन बनाएको हो । अब केहि बेरको विश्रामपछि यूएईले जवाफी ब्याटिङ गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्