प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.भट्टराईको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौँ – प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि गंगालाल हृदय केन्द्र भर्ना भएको र अहिले स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

’मुटुमा ब्लक भएर अस्पताल भर्ना हुनुभएको हो । अहिले ओपन भइसक्यो’, रिमालले भने,’अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्