गाेरुले हानेर एक जनाकाे ज्यान गयो

सांकेतिक तस्बिर

दैलेख – दैलेखमा गाेरुले हानेर एक जनाकाे ज्यान गएकाे छ ।

गाेरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीकाे ज्यान गएकाे हाे । गाेरुले पटक पटक हानेपछि उनकाे घटनास्थलमै ज्यान गएकाे प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्