पूर्वप्रधानमन्त्री भट्टराईद्वारा कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी (भिडियो सहित)

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गरेका छन् । तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिएका छन् ।

हेरौ भिडियो सन्देश

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्