पूर्वप्रधानमन्त्री भट्टराईद्वारा कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी (भिडियो सहित)

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गरेका छन् । तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच विकास गर्न सुझाव दिएका छन् ।

हेरौ भिडियो सन्देश

देश-विदेशमा रहनुभएका दिदी-बहिनी दाजु-भाइलाई मेरो भिडियो सन्देश

देश-विदेशमा रहनुभएका दिदी-बहिनी दाजु-भाइलाई मेरो भिडियो अपील:-कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहनुभएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति (खाद्य, पानी, औषधी आदि) उपलब्ध गराउन खटिनुभएका, सफाइकर्मी,संचारकर्मी लगायत सबैलाई सम्मान । -लकडाउनको वेला उच्च मनोवल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाइँलाई सफल पार्न सबैसंग आग्रह!-विपन्न नागरिक,मजदूर,अशक्त लगायतलाई राहतको व्यवस्था गर्न आग्रह!- सरकार र नागरिक वीच विश्वास र सहकार्य बढ़ाऔं! कोरोनालाई पराजित गरौं! धन्यवाद!

Posted by Dr. Baburam Bhattarai on Wednesday, 8 April 2020

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्