भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ – एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको आइतबारको खेल वर्षाका कारण रद्द भएको छ । भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्