संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

कोरोना भाइरस (कोभिड(१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गते पछि बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो ।

तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्