काठमाडोँमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ – काठमाडोँ उपत्यकामा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले १०२ मा कल गरेर निःशुल्क एम्मुलेन्स सेवा लिन सकिने बताएका हुन् । उनले यो सेवा लिए वाफत कुनै शुल्क नलाग्ने समेत प्रष्ट पारेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्