भुटानी शरणार्थी प्रकरणबारे जेठ चार गते बस्ने संसद बैठकमा बोल्छु : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे जेठ चार गते बस्ने संसदमा बोल्ने बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले घटनाको पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएकोले जेठ चार गतेको संसद बैठकमा बोल्ने उनले बताएका छन् ।

उहाँले भन्नुभयो ‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ,’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्