अमरबहादुर थापा ‘प्रवल जनसेवाश्री पदक’बाट विभूषित

काठमाडौँ – अमरबहादुर थापा प्रवल जनसेवाश्री पदकबाट बिभूषित भएका छन्
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा थापा विभुषित भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको हात बाट थापा विभुषित भएका हुन् ।

थापा शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतमा आयोजना प्रमुखको रुपमा कार्यरत छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्