वाग्मती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी

काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुने भएको हो ।

कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने भएका छन् । नवनियुक्त मन्त्रीहरूको साढे ६ बजे शपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्