धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता

काठमाडाैं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।  मंगलबार भएको भेटकाक्रममा उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो।

उहाँहरूले आ–आफ्नो ठाउँमा भइरहेको विकासका विषयमा आफ्ना अनुभव साटेको थिए। धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भेट रमाइलो भएको भनि सामाजिक सञ्चालमा फोटो सहितको पोष्ट गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्