शैल्यशिखर–८ मा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना

 

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नं. ८ मा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

मंगलबार शैल्यशिखर नगरपालिकाको वडा नं. ८ मा ११३ औ अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा कुर्सी दौड तथा देउडा प्रतियोगीता सम्पन्न भएको स्थानीय प्रेम जोशीले जानकारी दिए । प्रत्येक वर्ष मार्च ८ मा विश्वर नारी दिवस मनाइने गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्