शहिदहरुको नाम नेपाल राजपत्रमा प्रकाशन हुने

काठमाडौं – सरकारले शहिदहरुको नाम नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । विभिन्न मितिमा शहीद घोषणा गरेको तर प्रकाशन हुन बाँकिहरुको नामावली प्रकाशन गर्न लागेको हो ।

मन्त्रिपरिषद्को बैठकले जनयुद्ध, जनआन्दोलन, मधेशलगायतका आन्दोलनमा सहादत प्राप्त गरी शहीद घोषणा गरेका तर राजपत्रमा प्रकाशित हुन बाँकीको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्