कैलालीमा एक जना मृत भेटिए

सांकेतिक तस्बिर

कैलाली – कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको चुरे गाउँपालिका–१ आमसेराका ४३ वर्षीय भोजबहादुर छेडाल मृत फेला परेको प्रहरीले जनाएको छ। उनी चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्