दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर खुला

काठमाडौँ – मंगलबारदेखि सरकारले ’लकडाउन’ गरेपछि बजार पसल बन्द भएका थिए । पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना जारी गरेर केही पसल खुला गर्न आग्रह गरेको थियो ।

सरकारको उक्त सूचनापछि काठमाडौंमा रहेका चेन स्टोरहरू पनि आजदेखि खुल्ने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्