प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत थम्प्सनले प्रधानमन्त्री दाहाललाई भेटेर बधाई दिनुभएको हो । दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्