भारतबाट फेरि इन्धनको मूल्य घटेर आयो, नेपालमा के होला ?

काठमाडौं – नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ । विगत केहि दिन यता इन्धनको मुल्य लगातार घटेर आएको छ । तर आयलनिगमले पहिलाको घाटा देखाउँदै मुल्य समायोजन गरेको छैन । यसरी मुल्य समायोजन नहुँदा उपभोक्ता मारमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्