समानुपातिक सांसदलाई आयोगले पुस ३ मा प्रमाणपत्र वितरण गर्ने

File PHoto

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई निर्वाचन आयोगले पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पुस ३ गते आइतबार १ बजे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्