एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान सिंह

काठमाडौं  – काठमाडौं क्षेत्र नम्बर १बाट नम्बरबाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। आइतबार उनी बालकोटस्थित ओली निवासमा पुगेर भेटेको सिंहको सचिवालयले जनाएको छ।

सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ। उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन।

केपी ओली झपा क्षेत्र नम्बर ५बाट निर्वाचित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्