सुवासचन्द्र नेम्वाङ्गलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्का अग्र स्थानमा

काठमाडाैँ – नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ्गलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अग्र स्थानमा उक्लिएका छन् । खड्का र नेम्वाङ्गको मत अन्तर १६ मात्रै रहेको छ ।

कांग्रेसका खड्काले २८ हजार ४ सय ८६ मत पाउदा एमालेका नेम्वाङले २८ हजार ४७० मत पाएका छन् ।

नेम्वाङ्ग  र खड्का इलाम क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्दैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्