रुकुम पश्चिममा मतगणना सुरु

तस्वीर : ज्ञानु गौतम

रुकुम पश्चिम – रुकुम पश्चिममा मतगणना सुरु भएको छ । भर्खरै गणना सुरु गरिएकाले मत परिणाम आउन बाँकी छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा प्रतिस्पर्धामा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्