इरानविरुद्ध इंग्ल्याण्डको गोल वर्षा

काठमाडौँ – इरानविरुद्ध इंग्ल्याण्डले गोलको वर्षा गरेको छ । जारी खेलमा इंग्ल्याण्डले ५–१ को अग्रता बनाएको हो । इंग्ल्याण्डका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ र मार्कस रासफोर्डले १–१ गोल गरेका हुन् । इरानका लागि मेहदी तारेमीले एक गोल फर्काए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्