दार्चुलामा मतगणनाको तयारी, बडू र ठगुन्नाबीच मुख्य प्रतिस्पर्धा हुने

काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको तयारी हुँदैछ । जिल्लाभरीका सबै मतपेटिका जिल्ला सदरमुकाम खलंगा पुगेपछि मतगणनाको तयारी गरिएको हो । दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडू र नेकपा एमालेका गणेशसिंह ठगुन्ना मुख्य प्रतिस्पर्धामा हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्