सार्क देशमा कोरोनाको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशमा कोरोना भाइरस सङ्क्रमणको उपचार र नियन्त्रणको लागि १० करोड रुपैयाँ प्रदान गरिने बताउनु भएको छ ।

आज साँझ देशवासीका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्