बारामा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते, १५ जनाको अवस्था गम्भीर

FILE PHOTO

काठमाडौं – बारामा यात्रुवाहक बस दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा बस दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा २५ जना घाइते भएको र जसमा १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पठाइएको छ ।

घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्