दशैँको शुभकामना आदानप्रदान गर्न अपिहिमालका अध्यक्ष बोहरा गाउँ –गाउँमा, जनताको गुनासो सुन्दै

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा दशैँको शुभकामना आदान प्रदान गर्न गाउँ–गाउँमा पुग्दैछन् । शुभकामना आदान प्रदान गर्ने क्रममा बोहराले जनताको गुनासो सुन्दै सुनुवाईकोलागि समेत पहल गरिरहेको बताए । बोहराका अनुसार गाउँपालिका भरिका जनताहरुसँग भेटघाट गर्दै दशैँको शुभकामना आदान प्रदान गर्ने र जनताको गुनासो सुनेर समस्या पहिचान गरि सामाधान गरिनेछ ।

 

को हुन् भगतसि‌ंह ठेकरे बोहरा ? 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्