निम्न माध्यमिक तह गणित बिषयकाे अध्ययन अध्यापन अनुमति पत्रकाे नतिजा सार्वजनिक

शिक्षक सेवा आयाेगबाट गत आश्विन महिनामा सञ्चालित निम्न माध्यमिक तह गणित बिषयकाे अध्ययन अध्यापन अनुमति पत्रकाे नतिजा सार्वजनिक गरिएकाे छ । न्यूनतम उतीर्णाक ५० ल्याउने सफल उम्मेद्वारलाइ आयाेगले उतीर्ण गरेकाे छ । ती सफल उम्मेद्वारकाे नामावली निम्नानुसार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्