सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा-काे कहाँ

गृह मन्त्रालयले सिडिओ, सहायक सिडिओसहित गृहका २६ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले आइतबार एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ भने मन्त्रालय मातहतका सहसचिव र उपसचिवलगायत कर्मचारीको सरुवा गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्