पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज ७ मिनेटपछि सोही विमानस्थलमा अवतरण

FILE PHOTO

पोखरा – पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या देखिएको भन्दै सोहि विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै उडेको ७ मिनेटपछि पोखरा विमानस्थलमै अवतरण गरिएको हो ।

जहाज भने सामान्य अवस्थामै अवतरण भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्