एसईईमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने, १ हजार ९ सय ९४ परीक्षा केन्द्र

यहि चैत्र ६ गतेदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्र तोकिएका छन । जसमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुनेभएका छन ।
परीक्षाको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा चैत्र ६ गतेदेखि १७ गतेसम्म चल्नेछ भने परीक्षाा समय   विहान ८ बजेदेखि ११ बजेसम्म ताेकिएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्