सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तोक्यो स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको परीक्षा मिति

काठमाडौँ – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको लिखित परीक्षाको मिति तोकेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रदेश निजामति सेवा तथा स्थानीय सरकारी सेवा तर्फको स्वास्यसेवाको चौथो तहका लागि विज्ञापन भएका पदहरुको लिखित परीक्षा मिति तोको हो । आयोगले असोज १ गते देखि ९ गते सम्म परीक्षा मिति तोकेको छ ।
हेुर्नहोस् सूचना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्