एमाले उपाध्यक्ष पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्दै डा. भुषाल, के छन् एजेण्डा ? (भिडियो अन्तरवार्ता)

काठमाडौँ – आगामी मंसिरमा हुने आम निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट डा. निकोलस भुषालले उम्मेदवारी घोषणा गरेका छन् । भुषालले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पार्धा गर्न उम्मेदवारी घोषणा गरेका हुन् । भुषालले आगामी २० वर्षमा नेपलालाई विश्वकै शान्त र सुन्दर देश बनाउन सकिने एजेण्जा सहित निर्वाचनमा जाने घोषणा गरेका हुन् । उनले रुपन्देहीले विश्वको शान्ति केन्द्र बनाउन सकिने प्रस्ताव समेत आगाडी सारेका छन् । पौडेलसँग चुनाव जित्न कति सजिलो हुन्छ भन्ने प्रश्नमा भुषाले जनताले परिवर्तन चाहेका छन् जनताले परिवर्तन चाहे भने आफ्नो जीत सुनिश्चत भएको समेत बाताए । भुषाले आफुले जितेमा रुपन्देहीको पहिरोलाई १ वर्षमा नियन्त्रण गर्न सकिने र २ महिनाभित्र सडकहरु कालोपत्रे गर्न सकिने योजना पनि अगाडी सारेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्