तनहुँमा चुँदी खोलाले बगाएर २ जनाको मृत्यु

तनहुँ – चुँदी खोलाले बगाएर तनहुँको भानु नगरपालिकाका दुई जनाको ज्यान गएको छ । माछा मार्नका लागि भानु नगरपालिका वडा नं. २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका २२ वर्षीय सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।

उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्