नुवाकोटको विदुरमा असार ७ र ८ गते निःशुल्क आँखा शिविर संचालन हुने

File Photo

नुवाकोट – नुवाकोटको विदुरमा निःशुल्क आँखा शिविर हुने भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटको आयोजनामा असार ७ र ८ गते जिल्ला सामुदायिक आँखा केन्द्रको भनव विदुरमा निःशुल्क आँखा शिविर हुने भएको हो । शिविरमा ‘मोतियाविन्दु’को निःशुल्क उपचार गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्