रमण मोटर्सले ल्यायो ललितपुरको बागडोलमा अपोलो टायर्सको सोरुम संचालनमा

काठमाडौं –ललितपुरको बागडोलमा अपोलो टायर्सको सोरुम संचालनमा आएको छ । रमण मोटर्सले उक्त सोरुम सञ्चालनमा ल्याएको हो । अपोलो टायर्स कम्पनीका नेपाल प्रमुख राजेश सिंह र रमण ग्रुप अफ कम्पनिजका सिइओ आदेश श्रीवास्तवले संयुक्त रुपमा सोरुमको उद्घाटन गरेका छन् ।
रमण मोटरर्सले प्रख्यात ब्राण्ड अपोलो टायर्स को आधिकारिक बिक्रेताको रुपमा मिति २०७९ जेष्ठ १८ गते देखि ललितपुर बागडोलमा सो–रुम संचालनमा ल्यएको छ । उद्घाटन समारोह लगतै २०० भन्दा बढि टायरको अडर लिएको रमण मोटरर्सका जनर्रल म्यनेजर श्री विनोद थापाले जानकारी दिनुभयो । अपोलो टायर्स ब्राण्डको टायरहरु गुणस्तरिय, टिकाउ र सवै साईजमा टार्यरहरु उपलब्ध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्