प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार, समान्य हिँडडुल गराउन थालियाे

मिर्गौला प्रत्यारोपण पछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समान्य हिँडडुल गराउन थालिएको छ ।
त्रिवि शिक्षण अस्पतालले अपरान्ह विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको र उहाँलाई ठोस आहार दिन थालिएको जनाइएको छ ।
साथै उहाँका सबै महत्पूर्ण प्रयोगशाला परीक्षण सूचकाङ्कहरू समान्य अबस्थामा रहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्