दार्चुलाको ग्वानीमा हाइस दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौँ – दार्चुलामा एक हाइस दुर्घटना भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ ग्वानीमा २७७ नम्बरको हाइस दुर्घटना भएको स्थानीय पत्रकार गणेशसिंह धामीले जानकारी दिए । उनका अनुसार सडकबाट हाइस करिब १००० मिटर तल खसेको छ । हाइसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । यद्धपी प्रारम्भिक जानकारी अनुसार गाडीमा चालक सहित ३ जना सवार थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्