काठमाडौँको गोकर्णेश्वर –१ मा एमाले विजयी

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्