कागेश्वरी मनोहरामा ७६ प्रतिशत मत खस्यो, आजै मतगणना हुने

काठमाडौँ – काठमाडौँको कागेश्वर मनोहरा नगरपालिकामा ७६ प्रतिशत मत खसेको छ । जम्मा ३५ हजार ४ सय ९३ जना मतदाता रहेको कागेश्वरीमा २६ हजार ९ सय ८८ मत खसेको काँग्रेस नेता सुजन थपलियाले जानकारी दिए । सर्वदलीय बैठक बसेर सहमति पछि आजै मतगणना हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्