काँग्रेसका कार्यकर्ताले घर घेरेपछि ‘शान्ता बनिन् अशान्त’

काठमडौँ – एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले मध्ये राती आफ्नो घर घेरेर धम्की दिएको वताएकी छिन् । दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको उनको आरोप छ ।

वुधबार मध्यराती उनले सामाजिक सञ्चालमा लेखिन–‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन यतिबेला।’

यसैगरी, मौन अवधिकै समयमा बुधबार बुटवलमा बम विस्फोट भएको छ भने देशका विभिन्न स्थानमा अशान्त वातावरण बनेको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले मंगलवार मध्येराती देखि नै लागू हुनेगरी मौन अवधि लागू गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्