स्थानीयबासीका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी फेरि सूचारु

काठमाडाैं- स्थानीयबासीका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी फेरि सूचारु भएको छ । पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो ।

मुबु–तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए । शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पुयाइएका थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्