स्थानीय निर्वाचनमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने नेता शेर्पाको संकेत

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय चुनावमा हेलम्बुमा कुनै पनि पार्टी संग गठबन्धन नगर्ने बताएका छन् ।

देशैभरी विभिन्न पार्टीले आउदो बैशाख ३० गते हुने स्थानिय चुनावमा प्रतिस्पर्धा गर्न गठबन्धन तथा तालमेल गरिरहेका बेला अध्यक्ष शेर्पाले हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसले कुनै पार्टी संग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जाने संकेत गरेका छन् ।

स्पस्ट विचार, जनताको सुखदुखलाई आफ्नै दुख महसुस गर्दै सेवा भावका शेर्पा कांग्रेसमा स्पस्ट बिचार दीर्घकालीन भिजन, गाउँपालिकाको सुन्दर भबिस्य निर्माण गर्ने ठूलो सपना बोकेका नेतामा पर्दछन । हेलम्बु गाउँपालिका नेपाली कांग्रेस पार्टीको बलियो गाउँपालिका रुपमा परिचित रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्