महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायको अग्रता

काठमाडौँ – नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय’डीना’ले अग्रता लिएकी छन् ।

विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्