महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री रिजालले दिए राजीनामा

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएपछि पदबाट राजीनामा दिएका हुन् । मन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिएका हुन् । काँग्रेशको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्