हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको पुष्टि

काठमाडाैँ – भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षाप्रमुख विपिन रावतको निधन भएको पुष्टि भएको छ ।

क्याप्टेन बरुण सिँहको आर्मी अस्पताल वालिङटनमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सावर १४ जनामध्ये १३ जनाको निधन भएको पुष्टि भएसँगै रक्षा प्रमुख विपिन रावतको निधन भएको पुष्टि भएको हो ।

दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्