CORONA

बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिममाआशिंकदेखि सामान्य बदली हुने

बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । काठमाण्डौमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्