नेपाली कांग्रेस नुवाकोटको सचिवमा मिश्र विजयी

काठमाडौँ – नेपाली कांग्रेस नुवाकोटको सचिवमा मिश्र विजयी भएका छन् । सभापतिका उम्मेदवार रमेश कुमार महतको प्यानलबाट सचिवमा उम्मेदवारी दिएका मिश्र सचिवमा निर्वाचित भएका हुन् । सचिवमा निर्वाचित गराउने सबैलाई मिश्रले धन्यावाद दिएका छन् । उनले लोकतान्त्रिक बिचार , सशक्त सगठन, कर्ममा समाजवाद, धर्ममा मानबता, सामाजिक सेवा र बिकासमा आफु सधै प्रतिबद्ध रहेको बताए ।

उनले आफुलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने र आवशयक सहयोगको लागि सबैसँग परामर्श गर्ने प्रतिबद्धता समेत दोहर्याए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्