नुवाकोट काँग्रेसको सचिवमा मिश्रको उम्मेदवारी, मतदान गरि सहयोग गर्न आग्रह

काठमाडौँ – बैकुष्ठ मिश्रले नेपाली काँग्रेस १४औँ महाधिवेशन अन्तरगत नुवाको जिल्लाको सचिव पदमा उम्मेदवारी दिनुभएको छ । उहाँले सभापति रमेश कुमार महतको प्यानलबाट सचिवमा उम्मेदवारी दिनुभएको हो । नेपाली काँग्रेसलाई आगामी निर्वाचमा विजयी गराउन उम्मेदवारी दिएको उहाँको भनाई छ ।

सबैलाई मतदान गरेर सचिव पदमा जिताउन समेत उहाँले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्