यस कारण एमाले अध्यक्षमा रावलको उम्मेदवारी ! (पूर्णपाठसहित)

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनमा आफू अध्यक्ष उठ्ने घोषणा गरेका छन्।

आइतबार राजधानीको रिपोर्टर्स क्बलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रावलले मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्